HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'मैले बुबाको फोन नम्बर पनि फेरेकी छैन': सम्झनामा बुबा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालको विशेषगरी हिन्दू धर्मवालम्बीहरूमा कुशेऔँसीका दिन आफ्ना बुबाको "मुख हेर्ने" चलन छ। यो दिन मानिसहरू आफ्ना बुबाप्रति सम्मान प्रकट गर्दै उनलाई विभिन्न उपहार दिने तथा मिष्ठान्न भोजन गराउने गर्छन्। तर बुबा गुमाएकाहरूले कसरी आफ्नो बुबालाई सम्झन्छन् त? हेर्नुहोस् विजय गजमेरले बुबा गुमाएका केही व्यक्तिसँग कुराकानी गरेर बनाएको यो भिडिओ। #BBCNepali #Fathersday #Tradition