HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

महारानी एलिजाबेथ अन्तिम संस्कारः यसरी हटाइयो राजमुकुट, राजदण्ड र विशेष प्रतीक- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

महारानी एलिजाबेथ द्वितीयालाई समाधिस्थ गर्नुअघि उनको शवमाथि राखिएका उनका श्रीपेच, राजदण्ड र गोलाकार प्रतीक हटाइएको थियो। सोमवार साँझ विन्ड्सरस्थित सेन्ट जोर्जेज् च्यापलमा आयोजित एउटा विशेष समारोहमा महारानीका ती सामग्रीहरू उनको शासनको अन्त्य भएको जनाउन प्रतीकात्मक रूपमा हटाइएका हुन्। #BBCNepali #QueenElizabeth #Royal