Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
महिनावारीबारे मिथ्या अवधारणाहरू
BBC News Nepali · 4 years ago
के महिनावारीमा गुलियो, यौन र व्यायाम निषिद्ध छन्? विश्वभरि महिनावारीबारे अनेक मिथ्या अवधारणाहरू फैलिएका छन्। तीमध्ये अधिकांशबाट महिनावारी हुने महिलालाई नराम्रो प्रभाव पर्छ। महिनावारी भएको बेला कतै धेरै गुलियो खाए अत्यधिक रगत बग्ने मान्यता छ भने कतै यौन सम्पर्क गरे पुरुषको मृत्यु हुने डर फैलिएको छ। येमिसी आडेगोकेले त्यस्ता केही प्रचलित मिथ्या अवधारणाको चिरफार गरेकी छन्। #WomenHealth #Health #MenstrualTaboo