HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'महिनावारी भएको समयमा यस्ता योगासन गर्न सकिन्छ'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

महिनावारी भएको समयमा योगासन गर्न सकिन्छ वा सकिँदैन? धेरैमा जिज्ञासा रहेको पाइन्छ। महिनावारी भएका बेला शरीरलाई धेरै भार नपर्ने खालका योग आसन गर्न सकिने योग प्रशिक्षकहरू बताउँछन्। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #YogaDay #MenstrualHealth