HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

महानिरीक्षक खनाल भन्छन् - अपारदर्शी काम हुन दिन्नँ

BBC News Nepali · 8 years ago

के नेपाल प्रहरीको नयाँ नेतृत्वले उक्त सुरक्षा सङ्गठनलाई राजनीतिबाट टाढा राख्न सक्ला? प्रहरीभित्रको खरिद प्रक्रिया लगायतका विषयमा देखिने गरेको भनिएका चरम अनियमितता हटाउन नयाँ नेतृत्वले सक्ला? नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको कुराकानी यो भिडिओमा।