Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
महामारीमा जागिर गुमेपछि 'डट आर्ट'
BBC News Nepali · 5 years ago
लकडाउन सुरु भएपछि घरमा बस्दाबस्दै विद्या पाण्डेय दिक्क भइसकेकी थिइन् जसबाट मन भुलाउन उनले ‘डट आर्ट’ सिकिन् र त्यसैलाई आफ्नो व्यवसाय बनाइन्। पाण्डेयलाई अहिले यो कला ‘थेरापी’ मात्र हैन, आयस्रोतको माध्यम पनि बनेको छ।