Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
महामारीमा बालबालिकालाई कस्तो पोषण
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस महामारीको बेला बालबालिकाको पोषणामा ध्यान नदिए उनीहरूको शरीरिक र मानसिक वृद्धिमा असर पर्छ। परिवारको आयस्रोत खुम्चिएको अवस्थमा उनीहरूको पोषण कस्तो ध्यान दिनुपर्छ?