HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

महामारीमा भोकालाई खाना खुवाउँदै इन्दिरा राना मगर

BBC News Nepali · 5 years ago

महामारीका कारण बन्दाबन्दी भएपछि ५० वर्षीया इन्दिरा राना मगरले भोकालाई तातो खाना खुवाउन थालिन्। पहिला दैनिक २० जनालाई खाना खुवाउन सुरु गरेकी उनले अहिले दैनिक ७०० जनालाई खुवाइरहेकी छन्। महामारीको समयमा उनले भोकालाई कसरी खाना खुवाइरहेकी छिन्?