Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मोहम्मद लालबाबु राउत आफ्नो नामबारे यसो भन्छन्
BBC News Nepali · 8 years ago
मोहम्मद लालबाबु राउत प्रदेश नं. २ का मुख्यमन्त्री हुन्। मुसलमान परिवारमा जन्मिएर पनि उनको नाम कसरी हिन्दुको जस्तो रह्यो? उनको नाम र परिवारबारे गरिएको कुराकानीको सम्पादित अंश।