HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

महिलाहरूलाई कस्ता प्रश्न सोधेको मन पर्दैन? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

महिला भएकै कारण सामना गर्नु पर्ने अनावश्यक प्रश्नबाट वाक्क लाग्ने गरेको धेरै महिलाहरूको गुनासो रहने गरेको छ। वैवाहिक स्थिति होस् वा घरभित्र र बाहिर उनीहरूको भूमिकाबारे गरिने अनावश्यक सोधीखोजीले आफूहरूलाई दिक्क बनाउने उनीहरू बताउँछन्। तपाईँलाई थाहा छ कस्ता प्रश्न उनीहरूलाई मन पर्दैन। हेर्नुहोस् केही महिलाहरूसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali #Women #WomenIssue