HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

महिला फुटबल: तलब मात्रै होइन, अवसर पनि बराबर चाहियो

BBC News Nepali · 5 years ago

अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला र पुरुष राष्ट्रिय खेलाडीहरूको मासिक तलब बराबर बनाएको छ। यस निर्णयले एउटा खुड्किलो पार गरेको मान्ने खेलाडीहरू अब खेल र प्रतियोगितामा पनि बराबरी भए देशका लागि राम्रो खेल्न सक्ने बताउँछन्।