Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
माघे सङ्क्रान्तिमा किन खाइन्छ घ्यू, चाकु र तरुल?
BBC News Nepali · 4 years ago
नेपालमा माघे सङ्क्रान्तिलाई विशेष रूपमा मनाइन्छ। यो दिन विभिन्न समुदायमा घ्यू र चाकु तथा विभिन्न प्रकारका खानेकुरा खाने चलन छ। माघे सङ्क्रान्तिमा खाइने खानेकुराको धार्मिक तथा सांस्कृतिक महत्त्व के-के हुन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #MagheSankranti #GheuChaku #NepalCulture