HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मि. सुप्रान्याश्नल थर्ड रनरअप डा. सन्तोष उपाध्याय

BBC News Nepali · 4 years ago

नेपालको पहिलो सहभागितामै सफल भएका डा. सन्तोष उपाध्याय: ३० वर्षीय सन्तोष उपाध्यायले अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रान्याशनलमा २०२१’ मा थर्ड रनरअपको उपाधि जिते। सन् २०२१ को संस्करण पोल्यान्डमा आयोजना भएको थियो र ३४ राष्ट्र सहभागी थिए। भिडिओ: सृजना श्रेष्ठ #MrSupranational #SantoshUpadhyaya