Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लोप हुन लागेको गुलाफी छेपारोका बच्चा पहिलो पटक फेला पर्दा वैज्ञानिकहरू उत्साहित- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
वैज्ञानिकहरूले गुलाफी इग्वानाका बच्चाहरू पहिलो पटक फेला पारिएको बताएका छन्। अतिसङ्कटापन्न उक्त छेपारोको प्रजाति गल्यापगस द्वीपको एउटा सानो भागमा मात्रै पाइन्छ। उक्त प्रजातिको कुल सङ्ख्या २००-३०० मात्रै रहेको अनुमान छ। ती बच्चाहरू फेला पर्दा वैज्ञानिकहरू उत्साहित भएका छन्। हेर्नुहोस् यो भिडिओ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #PinkIguana #EndageredSpecies