HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Love letter history: पहिलो पटक खोलिएका २५० वर्ष पुराना प्रेमपत्र - BBC News Nepali

BBC News Nepali · 2 years ago

फ्रान्सका नौसनिकहरूबाट एउटा युद्धका क्रममा ब्रिटेनको रोयल नेभीले जफत गरेका पत्रहरू पहिलो पटक खोलिएका छन्। सन् १७५७-८ मा लेखिएका ती पत्रहरू फ्रान्सेली पानीजहाजमा रहेका सैनिकहरूलाई उनीहरूका आफन्तले लेखेका थिए। तर ती पत्रहरू कहिल्यै पनि उनीहरूसम्म पुगेनन्। ती पत्रहरू फेला पारेका केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रेनो मोरिएले ती चिठीहरूले ती नौसैनिक र तिनका परिवारको सन् १७०० को जीवनबारे रोमाञ्चक पक्षहरू समेटेको बताए। हेर्नुहोस भिडिओ। #BBCNepali #loveletter #History