HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Lonar lake: पृथ्वीमा उल्का बज्रिँदा हजारौँ वर्षअघि बनेको लोनार ताल - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

हजारौँ वर्षअघि भारतको महाराष्ट्रस्थित लोनार क्षेत्रमा एउटा उल्कापिण्ड बज्रिँदा बनेको खाडलमा प्राचीनकालदेखि नै एउटा ताल छ। सुन्दर लोनार ताललाई वैज्ञानिकहरू 'भौगर्भिक चमत्कार' मान्छन्। उक्त तालमुनि जमिनमा रहेको चट्टानका कारण तालको कुनै भागमा पानी क्षारीय हुन्छ भने कतै न त अम्लीय न त क्षारीय हुन्छ। लोनार तालको सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि रहेको छ। महाराष्ट्र राज्यको सरकारले उक्त ताललाई यूनेस्को विश्व सम्पदा सूचीमा राख्नुपर्ने प्रस्ताव अघि सारेको छ। #BBCNepali #BBCNepaliSewa #LonarLake #Geology