Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लन्डनमा भूतपूर्व गोर्खा सैनिकको आमरण अनशन
BBC News Nepali · 4 years ago
लन्डनमा भूतपूर्व गोर्खा सैनिकहरू आमरण अनशनमा छन्। रहरले नभई बाध्यताले आफूहरूले आन्दोलन गर्नुपरेको बताउने उनीहरू किन अनशनमा छन्। भिडिओ: गगन सभरवाल र कमल परियार #BritishGurkha #UK #Demonstration