Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'ललितपुर महानगरमा पनि काठमाण्डूजस्तै फोहोरको समस्या विकराल हुने अवस्था'- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
काठमाण्डू उपत्यकाको फोहोर व्यवस्थापन गरिने सिसडोल- बन्चरेडाँडा ल्यान्डफिलमा अवरोध हुँदा काठमाण्डू महानगरमा जताततै फोहोरको थुप्रो देखिन्छ। तर ललितपुरमा भने काठमाण्डूभन्दा कम फोहोर देखिन्छ। किन? ललितपुरले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Kathmandu #Garbage