Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लोकमानलाई अख्तियारमा मैले प्रस्ताव गरेको हैन: खिलराज रेग्मी
BBC News Nepali · 7 years ago
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नाम आफूले प्रस्ताव नगरेको बताएका छन्।