Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लकडाउनमा अर्बपतिहरूको खर्च
BBC News Nepali · 6 years ago
लकडाउनमा अर्बपतिहरू कहाँ खर्च गरिरहेका छन्? संसारभरि लकडाउन भइरहँदा अर्बपतिहरू नयाँ घर खोजिरहेका छन्। किन? र उनीहरूले खोजेको घर कस्तो हो?