HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

लकडाउनले युवायुवतीको यौन जीवनमा कस्तो असर पार्‍यो

BBC News Nepali · 4 years ago

चेतावनी: यो भिडिओ वयस्क विषयवस्तुसँग सम्बन्धित छ। यूकेमा कोभिड महामारीको शुरुआततिर यौन व्यवहारबारे गरिएको एउटा ठूलो अध्ययनको नतिजा हालै प्रकाशित भएको छ। न्याश्नल सर्भे अफ सेक्सुअल अटिट्युड एन्ड लाइफस्टाइल नाम दिइएको उक्त सर्वेक्षणका क्रममा १८ वर्षदेखि ५९ वर्षका ६,६५० ब्रिटिश नागरिकले लकडाउनको पहिलो चार महिनामा आफ्नो यौन गतिविधिका बारेमा बताएका छन्। लकडाउनपछि युवायुवतीहरूले कमै मात्र प्रत्यक्ष यौन सम्बन्ध राखेको र त्यसकारण उनीहरूमा यौन सन्तुष्टिको मात्रा पनि कम हुन पुगेको उनीहरूले बताएका छन्। #SexLife #Lockdown #UK