Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लकडाउनका उद्यमीहरू: जसले कोरोनाभाइरसले ल्याएको प्रतिकूल अवस्थालाई अवसरमा बदले
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस महामारीका कारण धेरै मानिसहरूले व्यवसाय एवम् जागिर गुमाए र थुप्रै लकडाउनले थुनिए। तर केही नेपालीले यो प्रतिकूल अवस्थालाई अवसरमा परिणत गर्दै उद्यमी बनेका छन्। त्यस्तै तीन उद्यमीको कथा हेर्नुहोस्।