HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Lipulekh border issue: भारतसँग जारी सीमा विवादमा नेपालसँग आफ्नो पक्षमा भएका प्रमाण - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

लिपुलेक क्षेत्रको भूभाग नेपालमा पर्ने दाबी 'पुष्टि नभएको' र 'ऐतिहासिक तथ्य तथा प्रमाण नभएको' भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया खण्डन गर्नका लागि नेपालसँग पर्याप्त आधार रहेको नेपालका सीमाविद्‌हरूले बताएका छन्। नापी विभागका पूर्वप्रमुख तोयनाथ बरालसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Lipulekh #NepalIndiaBorder