Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लाइनमा बसेका मानिसलाई भेट्न पुगे राजा चार्ल्स र राजकुमार - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
लन्डनमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न जान लाइनमा बसेका मानिसहरूलाई राजा चार्ल्स तृतीय र प्रिन्स अफ वेल्स राजकुमार विलियमले भेटेका छन्। केही दिनदेखि राजकीय सम्मानपूर्वक वेस्टमिन्स्टर हलमा राखिएको महारानीको शवपेटिकासम्म पुग्न मानिसहरू घण्टौँ लाइनमा बसिरहेका छन्। महारानीको अन्तिम संस्कार सोमवार हुनेछ। #BBCNepali #KingCharles #QueenElizabeth