Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
लगातार ७६ दिन: कोरोनाभाइरसको सूचना दिने सरकारी अधिकारी
BBC News Nepali · 6 years ago
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रत्यक्ष प्रसारणमार्फत कोरोनाभाइरसबारे अद्यावधिक जानकारी दिन्छ। डा. विकास देवकोटाले सुरुमा साढे दुई महिना सूचना प्रवाह गर्दा कस्तो अनुभव गरे?