HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

लागुपदार्थदेखि सगरमाथासम्म

BBC News Nepali · 7 years ago

दृढ सङ्कल्प र आत्मविश्वास भए कठिन भन्दा कठिन परस्थितिलाई पार लगाउन सकिन्छ भन्ने उदाहरण ३६ वर्षीय वाङ्दा शेर्पाले दिएका छन्। उनले जीवनको अमूल्य २० वर्ष लागु औषध दुर्व्यसनमा खेर फालेका उनले कुलतबाट निस्केको १८ महिनामा नै सगरमाथाको सफल आरोहण गरेका छन्।