HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

लुगा नकिनी कुकुरलाई तातो खाना- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

बुढानीलकण्ठकी ४७ वर्षीया पेमा घले शेर्पाको दिनचर्या अरू महिलाको भन्दा फरक छ। उनी हरेक दिन दुईदेखि तीनघण्टा सडक कुकुरहरूका लागि खाना पकाउँछिन् र त्यो पकाएको खाना स्कुटरमा राखेर बाटो बाटोमा रहेका भोका कुकुरहरूलाई बाँड्न निस्कन्छिन्। उनले सडकका कुकुरहरूका लागि किन र कसरी खाना बनाउँछिन् र खुवाउँछिन्? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Animal #DogFeeding