Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Leprosy Awareness: के कुष्ठरोग अझैअस्तित्वमा छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हरेक वर्ष दुई लाख जना नयाँ बिरामीहरू देखा परिरहँदा कुष्ठरोग अझै पनि विभिन्न परम्परागत मान्यता र हेयभावले ढाकिएको छ। यस रोगबारे केही आधारभूत तथ्यहरू थाहा पाउनुहोस्। #BBCNepali #bbcnepalisewa #Diseases #Leprosy