HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kumbh Mela stampede: कुम्भमेलाको भागदौडमा बाँच्नेहरू के भन्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड भएपछि कम्तीमा १२ जनाको मृत्यु भएको छ। अन्य दर्जनौँ घाइते भएका छन्। त्यस घटनामा बाँच्न सफल केही प्रत्यक्षदर्शीहरूसँग बीबीसीले कुराकानी गरेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #KumbhMela #KumbhMela2025