HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kumbh Mela 2025: भारतमा हुने कुम्भमेला के हो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यसै साता भारतको प्रयागराजमा कुम्भमेला सुरु हुँदै छ। यसलाई विश्वकै सबैभन्दा ठूला मेलाहरूमध्ये एक मानिन्छ। यो के हो र यसमा मानिसहरूको भिड किन लाग्छ? #BBCNepali #BBCNepaliSewa #KumbhMela #KumbhMela2025