Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kumari culture Kathmandu: पूर्वकुमारीले देखेको समाज - BBC Nepali Sewa
BBC News Nepali · 6 years ago
प्रीति शाक्य चार वर्षको उमेरमा काठमाण्डूको वसन्तपुरमा जीवित देवी कुमारी भइन् र ११ वर्षको उमेरसम्म कुमारी घरमा रहिन्। जब उनी साधारण जीवनमा फर्किन् तब के के कुरा उनलाई नराम्रो लाग्यो? #LivingGoddess #Kumari #Nepal