HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kulman Ghising: विद्युत् प्राधिकरण प्रमुखबाट हटाइएका कुलमान घिसिङसँग कुराकानी - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ताले पुष्टि गरेका छन्। यसै सन्दर्भमा घिसिङ अब के गर्लान् भनेर बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले उनीसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #KulmanGhising #NepalPolitics