HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kulman Ghising: बत्ती गइरहने समस्याको समाधान कसरी गर्न सकिन्छ? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अचेल धेरैले सामाजिक सञ्जालमा विद्युत् आपूर्ति बारम्बार बन्द हुने गरेको भन्दै गुनासो गरेको देखिन्छ। त्यस्तो समस्यालाई कसरी समाधान गर्न सकिएला? नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ के भन्छन्? भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #KulmanGhising #Loadshedding