Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kul Man Ghising: सरकारले कुलमान घिसिङलाई शून्य अङ्क दियो, उनी अब के गर्लान् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सरकारले कार्यसम्पादन मूल्याङ्कनमा आफूलाई शून्य अङ्क दिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आश्चर्य प्रकट गरेका छन्। उनले आफूलाई प्राधिकरणका विभिन्न विभागहरूले उच्च मूल्याङ्कन गरेर पठाइसकेकोमा सरकारले शून्य दिनु अचम्म लागेको बताए। सुन्नुहोस् उनीसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #KulManGhising #Electricity