Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
KP Sharma Oli resignation: प्रधानमन्त्रीले राजीनामा दिएपछिका सम्भावित परिस्थितिहरू - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
व्यापक विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न परिस्थितिबारे राजनीतिशास्त्री कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #NepalPolitics