HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

KP Sharma Oli on Gyanendra Shah: ज्ञानेन्द्र शाहबारे प्रम ओलीले संसद्‌मा के भने? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता शुक्रवार काठमाण्डूको तीनकुनेमा "राजावादीका तर्फबाट भएका हिंसक गतिविधि"का लागि पूर्वराजा ज्ञानेन्द्र शाह "जिम्मेवार" रहेको आरोप लगाएका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #GyanendraShah