HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kites in Dashain: चङ्गा लडाउने? मौसम/डोरी/लट्टाइ कसको कस्तो शक्ति - BBC News Nepali

BBC News Nepali · 2 years ago

विभिन्न अवस्थाका लागि विभिन्न चङ्गा, डोरी र लट्टाइ। दशैंका बेला उडाइने चङ्गा सबै उस्तै लाग्न सक्छन्। चङ्गा उडाउँदा प्रयोग हुने डोरी र लट्टाइ पनि हेर्दा उस्तै लाग्छन्। तर हावाको वेग, विभिन्न किसिमका मौसम, चङ्गा चेट गर्ने तरिकाका लागि चङ्गा, डोरी र लट्टाइ पनि विभिन्न किसिमका हुन्छन्। हेर्नुहोस् चङ्गा, डोरी र लट्टाइका बारेमा काइट्स नेपालका सञ्चालकहरू आर्यमन कार्की र विकल चौलागाईले जानकारी दिएको यो भिडिओ। भिडिओ: विजय गजमेर #BBCNepali #Kites #Festival