Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
King Birendra palace: यस्तो अवस्थामा छ राजा वीरेन्द्रको निजी निवास
BBC News Nepali · 8 years ago
सत्र वर्षअघि राजदरबारमा भएको एउटा अकल्पनीय घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य र राजपरिवारका अन्य सदस्य पनि मारिए। राजदरबारको हाताभित्र रहेको श्री सदनमा राजदम्पतीको निजी निवास थियो। अहिले कस्तो अवस्थामा छ त श्री सदन? हेर्नुहोस् यो भिडिओ। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #RoyalPalace #NarayanhitiPalace #KingBirendra