HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Khichadi business: कढी/खिचडी व्यापारमा फस्टाएका दुई दिदीबहिनी

BBC News Nepali · 2 years ago

‘दुई दिदीबहिनीको कढी र खिचडी’ महामारीका बेला छोपेको अवसरको उदाहरण हो यो। भारतको गुजरातमा कोभिड महामारीका बेला जागिर गुमाएपछि वासुबेन र पिङ्कीले खिचडीको व्यापार सुरु गरे र अहिले दामी कमाइ गरिरहेका छन्। उनीहरूका भाइ सन्दीप खिचडी बनाउँछन् र त्यसलाई दिदीबहिनीले ‘फुड ट्रक’मा राखेर बेच्छन्। खिचडीको व्यापार सुरु गरेर दामी कमाइ गरिरहेका दुई दिदीबहिनीको सफलताको कथा हेर्नुहोस् यो भिडिओमा। भिडिओ स्टोरी: रूपेश सोनवाने/सागर पटेल/रवि पारमर #BBCNepali #India #FoodBusiness