Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
खुट्टा नभएका आरोही रुस्तम नविभ मनास्लु आरोहण
BBC News Nepali · 4 years ago
रुसका रुस्तम नविभ अक्टोबर २ मा ८,१६३ मिटर अग्लो मनास्लुको शिखरमा पुगे। उनको लागि यो ठूलो सफलता थियो किनभने उनका दुवै खुट्टा छैनन। कसरी र किन उनी मनास्लु आरोहण गर्न सफल भए? भिडिओ स्टोरी: कमल परियार #Mountaineering #RustamNabiev #DoubleAmputeeClimber