HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

खानेकुराको परिकार, आगोको न्यानो र गोलको उत्साहः कतारीहरू घर बसेर कसरी हेर्दैछन् फुटबल

BBC News Nepali · 3 years ago

दर्शकहरूका लागि छुट्याइएका निश्चित स्थान र रङ्गशालाहरूभन्दा टाढा बसेर सर्वसाधारण कतारीहरूले कसरी मध्यपूर्वमा नै पहिलोपल्ट आयोजित विश्वकप फुटबल प्रतियोगिता हेरिरहेका छन्? दर्शकहरूका लागि छुट्याइएका निश्चित स्थान र रङ्गशालाहरूभन्दा टाढा बसेर सर्वसाधारण कतारीहरूले कसरी मध्यपूर्वमा नै पहिलोपल्ट आयोजित विश्वकप फुटबल प्रतियोगिता हेरिरहेका छन्? दोहाको एक उपनगरिय क्षेत्रमा रहेको एउटा घरमा राती फुटबल हेर्दै रमाइलो गर्न जम्मा भएका केही पुरुषहरूसँग भेटेर तयार पारिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Qatar #FiffaWorldCup2022