HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Kenton Cool interview: सगरमाथाको चुचुरोमा १९ पटक पुगेका ब्रिटिश आरोही- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यूकेका पर्वतारोही केन्टन कूलले १९औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्। उनी सबैभन्दा धेरै विश्वको सर्वोच्च शिखरमा आरोहण गर्ने गैरशेर्पा पथप्रदर्शक हुन्। हाल नेपाली कामिरिता शेर्पाको सबैभन्दा धेरै अर्थात् ३१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान छ। सगरमाथा चढेर काठमाण्डू फर्किएपछि कूलसँग कमल परियारले कुरा गरेर बनाएको भिडिओ स्टोरी। #BBCNepali #BBCNepaliSewa #KentonCool #Everest