HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

क्वान्टम कम्प्युटिङ Quantum Computing के हो?

BBC News Nepali · 4 years ago

विश्वभरिका प्रविधि कम्पनीहरू कम्प्युटरको नयाँ पुस्ता विकास गर्न लागिपरेका छन्। क्वान्टम कम्प्युटिङ प्रविधि विकास हुँदा कम्प्युटरले गर्ने काममा ठूलो फड्को मार्ने बताइएको छ। के हो त क्वान्टम कम्प्युटिङ? #QuantumComputing #Computing #Technology