Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
काठमाण्डूमा दुर्लभ चरा
BBC News Nepali · 6 years ago
लकडाउनमा दुर्लभ चराहरू देखिन थाले: लकडाउनका कारण स्वच्छ बनेको वातावरणमा मानवबस्तीमा सहजै नदेखिने चराहरू आजकल देखिन थालेका छन्। दुर्लभ सेतो गिद्ध, स्वर्गचरी र अन्य कस्ता कस्ता चराहरू देखिए त?