HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

काठमाण्डूमा हैजा: हामी किन सतर्क हुनुपर्छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

काठमाण्डूमा हैजा भेटिएको सरकारी अधिकारीहरुले बताएका छन्। हैजाबाट हामी किन सतर्क हुनुपर्छ? के यो महामारी बन्न सक्छ? हैजा भनेको के हो? यसबाट कसरी बच्ने? भिडिओ एक्सप्लेनर: सृजना श्रेष्ठ #BBCNepali #Cholera #Explainer