Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
काठमाण्डूमै आउन थाल्यो बाढी: किन? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
पछिल्ला केही वर्षमा काठमाण्डूमा नै वर्षाको समयमा बाढीको जोखिम बढेको छ। विशेषगरी काठमाण्डूका खोलाका आसपासका क्षेत्रमा जोखिम बढेको छ। अव्यवस्थित सहरीकरण, विपद् संवेदनाहीन विकासका क्रियाकलापहरू अगाडि बढ्नु, ढलहरूको उचित ढङ्गले प्रबन्ध गर्न नसक्नु इत्यादि बाढी आउनुका मुख्य कारण रहेको विज्ञहरू बताउँछन्। काठमाण्डूको घट्टेकुलोमा बस्ने बसन्ती तामाङ अघिल्लो वर्षामा दुई पटक घरमा पानी पसेको र यस वर्ष त्यसरी दुःख पाउने हो कि भन्छिन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #UrbanFlood #Monsoon