HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

काठमाण्डूका सार्वजनिक शौचालय: "जानै सकिन्न"

BBC News Nepali · 4 years ago

किन महिलाहरू सहरमा निस्कँदा पानी कम खान्छन्? किन उनीहरू घण्टौँ पिसाब रोक्न वा शौचालय प्रयोगकै लागि रेष्टुराँ खर्च गर्न तयार हुन्छन्? यसको उत्तर हाम्रो सार्वजनिक शौचालयहरूको अवस्थाले दिन्छ। के भन्छन् काठमाण्डूका महिलाहरू सार्वजनिक शौचालयको बारेमा? यसलाई कसरी सुधार्न सकिन्छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ