Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
काठमाण्डूको फोहोर किन सधैँ सडकमा? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
उपत्यकामा दैनिक १,२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ जुन फोहोर हप्तौँदेखि सडकमा थुप्रो लागेको छ। फोहोर व्यवस्थापनमा पटकपटक यस्तो समस्या दोहोरिने हुँदा शहरको सुन्दरता बिग्रिनुका साथै स्वास्थ्यमा समेत समस्या आउने गरेको उनीहरूले बताए। काठमाण्डू महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले मानवीय र प्राकृतिक अवरोध नभएमा छिटै उपत्यका र टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको फोहर व्यवस्थापन गरिने बताइन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Garbage #Environment