HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

काठमाण्डू विमानस्थल कसरी खुल्दैछ?

BBC News Nepali · 6 years ago

लकडाउनपछि काठमाण्डू विमानस्थल कसरी सञ्चालन हुन्छ: सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि आन्तरिक उडानबाट सेवा सुचारु पार्ने तयारी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। तर कोभिड-१९ को जोखिम कम कसरी गर्ने तयारी छ?