HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

काठमाण्डू र बनेपाका बस्तीमा बाढी पस्यो

BBC News Nepali · 4 years ago

नेपालका विभिन्न भागमा मेघ गर्जनसहित ठूलो वर्षा भएपछि नदी र खहरेछेउछाउका बस्तीहरूमा बाढी पसेको छ। आइतवार रातिदेखि ठूलो पानी परेकाले काठमाण्डू उपत्यकासहित देशका विभिन्न भागमा बाढी आएको छ। सरकारी वर्षा मापन केन्द्रको रेकर्डअनुसार गएको २४ घण्टामा उपत्यकाभित्र १२१.५ मिलिमिटर वर्षा भएको छ। बाढीका कारण कहाँ कस्तो अवस्था आयो? भिडिओ: सृजना श्रेष्ठ